अन्तर्राष्ट्रिय
कश्मिरमा आतंककारी हमलामा कर्णेलसहित तीन सैनिक मारिए

नवपथ संवाददाता
काठमाडौं, भदौ २८

भारतको जम्मु-कश्मिरमा बुधबार भएको भीडन्तमा हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतीय सेनाका कर्नेल मनप्रित सिंह, मेजर आशिष धोचक र प्रहरीका एक डिएसपी हुमायू भट्ट रहेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहानै सर्च अपरेसनका क्रममा अनन्तनाग जिल्लामा उग्रवादी र सुरक्षाकर्मीबीच भीडन्त भएको थियो।
यस घटनाको जिम्मेवारी प्रतिबन्धित समूह रेजिस्टेन्स फ्रन्टले लिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, भदौ २८
नवपथ संवाददाता
काठमाडौं, भदौ २७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, भदौ २४ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, भदौ २३ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, भदौ २३ (एजेन्सी)