अन्तर्राष्ट्रिय
अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा १६ जनाको हत्या

नवपथ संवाददाता
काठमाडौं, कात्तिक ९

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ।
बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ।
उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ।
सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४
नवपथ संवाददाता
काठमाडौं, मंसिर १३
नवपथ संवाददाता
काठमाडौं, मंसिर १२ (एजेन्सी)