अन्तर्राष्ट्रिय
इजराइलद्वारा गाजास्थित आक्रमण, हमासका बरिष्ठ कमाण्डरसहित ५० जनाको मृत्यु

नवपथ संवाददाता
काठमाडौं, कात्तिक १५
1698809121.jpg)
गाजाको जबालिया शरणार्थी शिविरमा इजराइली सेनाले आक्रमण गरेको पुष्टि गरेको छ।
जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारीनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ।
शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन्।
इजराइलले गाजामा हवाई आक्रमण जारी राखेको छ। हिजो एकैदिनमा ३ सय वटा निसाना बनाएर आक्रमण गरेको इजराइलले जनाएको छ। इजराइली स्थल सेना माथि विद्रोहीहरुका तर्फबाट एन्टी-ट्याङ्क मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ।
हमासले गत ७ सेप्टेम्बर मा इजराइल माथि अचानक आक्रमण गरेपछि इजराइलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४
नवपथ संवाददाता
काठमाडौं, मंसिर १३
नवपथ संवाददाता
काठमाडौं, मंसिर १२ (एजेन्सी)