समाज
‘याक चराउने तन्नेरी हुँदा, मेरो बुवा त्यो खास हिमालमाथि किन कुनै चरा उड्न सक्दैन भनेर अचम्मित हुनुहुन्थ्यो,’ जाम्लिङ सम्झिन्छन्, ‘उहाँ एक जना लामाको भविष्यवाणीबाट निकै हौसिनुभएको थियो जसले सुरुमा उक्त हिमाल चढ्ने बौद्धमार्गी नै हुने बताउनुभएको थियो।’
रति सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ।
माछा मार्ने क्रममा पोखरा महानगरपालिका-१४ चाउथेका ६३ वर्षीय मीनबहादुर गुरुङको शनिबार मृत्यु भएको हो।
कोसी प्रदेश नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई लक्षित गरी विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
पौडेलले नुनसरी-बक्राहा खोला उत्खनन् गर्दा आफूखुसी मेसिन प्रयोग गर्न नपाउने भएका छन्। निर्णयको तेस्रो नम्बर बुँदामा उतखनन् गर्नुपूर्व गाउँपालिकाका प्राविधिक कर्मचारी खटाएर सीमांकन/रेखांकन गर्न लगाई मेसिनहरू कार्यालयको अनुमतिबाट मात्रै प्रयोग गर्न पाउने उल्लेख छ।
सङ्खुवासभा खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ।
गाउँपालिका अध्यक्ष बबिकुमार राईका अनुसार पौडेलले अहिलेसम्म ठेक्काको सबै रकम ५ करोड ५५ लाख रुपैयाँ बुझाएका छन्। तर, त्यो रकममा जोडिने कर बुझाएका छैनन्।
दाहालका अनुसार पक्राउ परेका व्याक्तिहरू दुई वटा कालो ब्यागमा चाँदीका सामानसहित भारत जाने तयारीमा थिए।
मिक्लाजुङ गाउँपालिका-९,६,७ र २ नम्बर वडा भएर बग्ने नुनसरी-बक्राहा खोला उधिन्न सो गाउँपालिकाले विवादास्पद ठेकेदार पौडेलसँग सम्झौता गरेको हो। उक्त खोला खन्ने अवधि तीन साता बाँकी हुँदा पौडेलले हेभी इक्युमेन्टहरू खोला किनारमा पुर्याइसकेका छन्।
उनले यस प्रकरणमा प्रकाउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको बताए।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
देशको पहाडी भू-भागहरूका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछाप सुनपाती गाउँपालिका-२ घर भएका ५७ वर्षीय आङ्गे तामाङ शेर्पा रहेका छन्।
विराटनगर तथा आसपासका क्षेत्रमा बिहानै अँध्यारो भएको छ। आकाशमा कालो बादल मडारिएसँगै बिहानै रात परेजस्तो भएको हो।
दुर्घटनामा तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पुका १७ वर्षीय संगम बानियाँ घाइते छन्। उनको घाँटी र टाउकोमा चोट छ।
कोसी, बागमती, गण्डकी प्रदेशका केही, मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।