समाज

संखुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

सङ्खुवासभा खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ।

सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको शुक्रबार हत्या भएको हो।

हत्या गर्नेमा सोही ठाउँका २३ वर्षीय नन्दराम गदाल दर्नाल रहेका छन्।

प्रहरीका अनुसार गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए।

गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १५