विशेष

एक वर्षअघि नक्कली सुन देखाएर बराइलीमाथि लुटपाट भएको थियो। अनुसन्धान गर्दै जाँदा लुटपाटमा ६ जनाको पहिचान भएपछि पक्राउ गरिएको रेग्मीले बताए।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

नेपालमा १४२ वटा जातजातिहरू रहेका छन्। जसमध्ये १२५ वटा राष्ट्रिय जनगणनाकै निरन्तरता स्वरुप रहेका र १७ वटा नयाँ जातजातिका रूपमा थपिएका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

सरकारले २०७६ सालमा दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूविरूद्ध पक्राउ पूर्जी जारी भएको हो।

नवपथ संवाददाता
काठमाडौं, मंसि १८

बागलुङ बडिगाड गाउँपालिका-१० चैते बस्ने ३३ वर्षीय हिरालाल विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नवपथ संवाददाता
बाग्लुङ, मंसिर १८

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले विस्तृत विवरण आइनसकेको बताए।

नवपथ संवाददाता
इटहरी, मंसिर १८

आगलागी भए पनि गुरागाईं सकुशल छन्। ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा चाबी लगाइदिएर आगो लगाइएको रहेछ,’ उनले भने।

नवपथ संवाददाता
धनकुटा, मंसिर १८

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारी आउँदै थिए।

नवपथ संवाददाता
विराटनगर, मंसिर १८

सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा आयोजित समारोहमा विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

उनीहरूले ह्वाट्सएपमा युवती खोजी फोटो पठाएर दररेट तोक्थे। युवतीलाई पठाएपछि उनीहरूलाई २० देखि २५ प्रतिशत मात्रै रकम दिएर बाँकी आफूले राख्ने गर्थे।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नवपथ संवाददाता
धादिङ, मंसिर १८

याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१-०१-००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

भारतका चार प्रदेशमा भएको विधानसभा निर्वाचनको परिणाम आएको छ। छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा मतगणना सकिएको छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

नवपथ संवाददाता
हेटौंडा, मंसिर १८

टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एक पटक सिटीलाई जितबाट रोक्यो। टोटेनहमका कप्तान ह्युङ मिन सनले दुबै पोस्टमा गोल गरेका थिए।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)

काठमाडौं उपत्यकामा चिसो बढेको अनुभव गरिएको छ। राजधानीको आकाश धुम्मिएको छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८

टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई आइतबार राति लुम्बिनी मेडिकल कलेज पाल्पा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

नवपथ संवाददाता
पाल्पा, मंसिर १८

प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान साथ सलामी अर्पण गरेको थियो। स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालको सहभागिता सफल भएको बताए।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

एक दिनको लागि उनीहरूले पाँच, १० देखि ५० र ७० हजार रुपैयाँसम्मको ‘डिल’ गरेर यौनकर्मीलाई ग्राहक उपलब्ध गराउँथे। सम्पर्कमा आउने ग्राहकलाई युवतीको फोटो पठाउँथे। त्यसपछि दरभाउ सुरू गर्थे।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

एनसेल खरिद-बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनले दाबी गरे।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७