ताजा समाचार

संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिविम्बीत गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

बर्दियामा वनमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

नवपथ संवाददाता
बर्दिया, असोज  ६

देशका लागि काम गर्दा आफु नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफुहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

मृत्यु हुनेमा नुवाकोट घर भई तनहुँ ब्यास नगरपालिका-११ मुलपानी बस्ने वीरबहादुर तामाङ छन्।

नवपथ संवाददाता
तनहुँ, असोज ६

कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ। चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए। अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशयी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारेका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

सामान्य विवाद चलिरहँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

प्रहरी निरीक्षक किशोर केसीका अनुसार रोहिणी गाउँपालिका-६ बोधबारस्थित एक घरमा लुकाएर राखिएको माछा बरामद गरिएको हो।

नवपथ संवाददाता
रुपन्देही, असोज ५

हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

प्रधानमन्त्री प्रचण्डले सरकारको जिम्मेवारी लिएकै दिन सुशासन, समृद्धि र सामाजिक न्यायको घोषणा गरेको भन्दै उनले अहिले सरकार त्यही बाटोमा हिडिरहेको जिकिर गरे।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

बिहीबार बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

सचिव पुस्करले बिभिन्न बिषयमा देखिएका चूनौतिहरुलाई सबै सरोकारवाला मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

बेलुका ७ बजे बुहारीले माझीलाई घाइते अवस्थामा फेला पारी दुधौली सर्पदंश अस्पतालमा पुर्‍याएकी थिइन्। 

नवपथ संवाददाता
सिन्धुली, असोज ४

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेता र केही सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

राप्रपा नेपालले देशव्यापी रूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

मुलुकको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उनले बताए। राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताएका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

उनले मुलुकका उपलव्धीहरुलाई समाप्त पार्ने खालका अभिव्यक्ति र क्रियाकलाप हुने गरेको भन्दै विभाजनकारी प्रवृतिहरुलाई निरुत्साहित पार्नुपर्ने धारणा राखेका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधासङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो।  ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्।न निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले पनि भेट गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ३