ताजा समाचार

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा, कसको-कहाँ ?

नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको सरुवा गरेको छ।

भदौ ३१ गतेको निर्णयबाट प्राधिकरणले निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार