ताजा समाचार

एसिसी महिला क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

एसिसी महिला कप क्रिकेटमा नेपालले भुटानलाई पराजित गरेको छ। 

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो। 

लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो।

यसअघि पनि नेपालले हङकङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जित निकालेको थियो। 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०