भिडिओ

सुवास नेम्वाङको सम्झनामा बोल्दै नारायणकाजी श्रेष्ठ

विभिन्न दलका नेताहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका छन्। 

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ सवैलाई मिलाएर लान सक्ने नेता भएको स्मरण गर्दै उनीहरुले  नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका हुन्।

उपप्रधान एवं गृहमन्त्री तथा माओवादी उपाध्यक्ष cले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै स्मरण गरेका छन्।

मुलुकको परिवर्तनलाई संविधानमा समावेश गरेकाले नेम्वाङलाई नेपालको जनताले सदा सम्झना गरिरहने उनले बताए। उनले नेम्वाङको निधनले मुलुक र नेपाली समाजलाई ठूलो क्षति पुगेको जिकिर गरे।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०

प्रतिक्रिया दिनुहोस्